राजनीति
काठमाण्डौँ : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नारायण नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित तरिकाले निर्माण गरिएका संरचना तत्काल हटाउनुपर्ने निर्णय गरेको छ । नगर उपप्रमुख तप्ता कुमारी थापाको अध्यक्षतामा बिहिबार बसेको बैठकले बजार व्यवस्थापनका लागि विभिन्न दुई वटा निर्णय...
पुरा पढ्नुहोसदैलेख : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँका सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी बन्दै गएका देखिएका छन् । जनताका नजिकका मानिने स्थानीय सरकारका प्रतिनिधिहरूले दुर्गमका जनताको शिक्षा, स्वास्थ्य लगायतका कुराहरूमा...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । प्रदेशसभा संसदीय दलको बुधबार बसेको पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । नेकपा एमालेको...
पुरा पढ्नुहोसराजनीतिको अन्तिम लक्ष्य सत्ता र त्यसमार्फत देश–समाज परिवर्तन नै हो । व्यक्तिलाई राजनीतिमा सफल बनाउने र सफलताकै सिँढी चढाएर सत्तामा पु¥याउने आधार पनि व्यक्तिको स्वच्छ र पारदर्शी कार्यशैलीमा आधारित जनमुखी कार्य नै हो ।...
पुरा पढ्नुहोसदैलेखः नारायण नगरपालिकाले नगरपालिका भित्रको खानेपानी समस्यालाई दिगो रूपमा समाधान गर्ने निर्णय गरेका छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सदरमुकामको खानेपानी समस्या समाधान लगायत ८ वटा निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरपालिका सदरमुकाम...
पुरा पढ्नुहोसदैलेख ः वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी दैलेखकी एक युवतीको सवारी दुर्घटनामा मृत्यू भएको छ । नारायण नगरपालिका वडा नं. ७ किमुगाउँकी २७ वर्षीया शान्ति मल्लको सडक दुर्घटनामा ज्यान गएको पारिवारिक श्रोतले बताएको छ...
पुरा पढ्नुहोसदैलेख: दैलेखको गुराँस गाउँपालिकाका जनताको सहजताका लागि गुराँस गाउँपालिकाले उपभोक्ता समिति निर्माण गर्न घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । स्थानीय तहमा गरिने विकासे कामका योजना आयोजनाहरूको सम्झौता गर्न उपभोक्ताहरूलाई गाउँपालिकाका कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य...
पुरा पढ्नुहोसकाठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन । सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो...
पुरा पढ्नुहोसकाठमाडौं ः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिन अनुरोध गरेको छ । अनुगमनका क्रममा अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएकाले अनिवार्य गर्न आग्रह गरेको हो । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण...
पुरा पढ्नुहोस





